कोशी प्रदेश सरकार अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउने तयारी

 विराटनगर / कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएपछि हिकमत कुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारीमा थालेको छ । माओवादी केन्द्र सरकार वाट बाहिरिइसकेको छ । सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै अल्पमतमा परेको सरकारले बुधवार संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको थियो । नीति तथा कार्यक्रमलाई प्रदेश सरकारले स्थगित गरेको छ … Continue reading कोशी प्रदेश सरकार अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउने तयारी